१२ श्रावण २०८१, शनिबार
Logo

तारकेस्वर गाउपालीकाको सडक छेउमा बृक्षारोपण

राष्ट्रिय बृक्षारोपण दिवशको अवसरमा तारकेस्वरका सडक छेउमा बृक्षारोपण कार्य सम्पन्न भएको छ । श्री परोपकार युवा क्लब तारकेस्वरको आयोजना र गाउपालीकाको आर्थिक सहयोगमा करिब ५ सय ४४ अशोकाको बिरुवा रोपिएको छ ।

 

कार्यक्रममा तारकेस्वर गाउँपालिकाका अध्यक्ष रमेस वस्ती ,वडा न ६ का अध्यक्ष ज्ञानेन्द्र तामाङ वडा नं ५ का अध्यक्ष चुडामणी गजुरेल क्लबका पदाधीकारीहरु, स्थानिय युवाहरुको सक्रिय सहभागीमामा बृक्षारोपण कार्यक्रम सप्पन्न भएको हो ।

परोपकार युवा क्लबका अध्यक्ष राम कुमार रिमालका अनुसार बिदुर नगरपालीकाको सिमाना देखी तारकेश्वर गाउपालीकाको वडा नं ५े मानेडाडा सम्म अशोकाको बिरुवा रोप्ने बताए । बृक्ष रोपण सप्ताहरुपी गर्ने क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्