२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

नेकपा नुवाकोट बिजय र्यालीको तयारीमा

नुवाकोट, विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका उम्मेदवारहले मतान्तर फराकिलो पार्दै लगेका छन । नेपाली कांग्रेस निकटका उम्मेदवारहरूको मत सुस्त गतिमा बढेको छ भने नेकपा निकटका उम्मेदवारको मत तीब्र गतिमा बढीरहेको छ । नेकपा निकटको प्यानलको नेतृत्व नारायण बहादुर खनालले गरेका छन ।

आइतबार बिहानदेखि सुरू भएको मतगणनामा अहिले सम्म जारी छ । नेकपा निकट प्यानलले जित्ने स्पष्ट संकेत देखिएको छ । बिजय र्यालीको तयारीमा रहेको नेकपा नुवाकोटले जनाएको छ । अब मात्र १०० मत गन्न बाकी छ ।

 

प्रतिक्रिया दिनुहोस्