१२ श्रावण २०८१, शनिबार
Logo

विदुर उपभोक्ता खानेपानी तथा सरसफाई समितिको निर्वाचन सम्पन्न, १५ सय ६१ मत खस्यो

विदुर , विदुर उपभोक्ता खानेपानी तथा सरसफाई समितिको निर्वाचन सम्पन्न भएकोे छ ।
शनिवार भएको निर्वाचनमा ७९प्रतिशत मत खसेको छ ।
कुल मत १९ सय ७६ मध्ये १५ सय ६१ मत खसेको विदुर खानेपानी तथा सरसफाई समितिका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
४ सय ३९ मतदाताले भने मत नदिएको विदुर खानेपानी तथा सरसफाई संस्थाले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्