१२ श्रावण २०८१, शनिबार
Logo

विदुर उपभोक्ता खानेपानी तथा सरसफाई समितिको निर्वाचनमा मत खस्न सुरु, अहिले सम्ममा ४ सय ३० मत खस्यो

विदुर, आज शनिवार तथा जेठ १८ गते ।
अहिले विदुर उपभोक्ता खानेपानी तथा सरसफाई समितिको निर्वाचन भइरहेको छ ।

अहिले सम्ममा ४ सय तिस मत खसेको विदुर खानेािनी तथा सरसफाई समितिक निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

विदुर उपभोक्ता खानेपानी सरसफाई समितिको निर्वाचनमा वर्तमान अध्यक्ष नारायण बहादुर खनाल, निर्वतमान अध्यक्ष राजेन्द्र अर्याल र वर्तमान उपाध्यक्ष हरिशरण गजुरेलको अध्यक्षका लागी कडा प्रतिष्पर्धा हुने उपभोक्ता बताउछन् ।

प्रतिक्रिया दिनुहोस्