८ चैत्र २०८१, शनिबार
Logo

सरकारले नयाँ बजेटमा कर्मचारीको तलव र बृद्धभत्ता बढाउने संकेत

काठमाडौं : सरकारले नयाँ बजेटमा कर्मचारीको तलव र बृद्धभत्ता बढाउने भएको छ । अर्थ मन्त्रालयले बीस प्रतिशतसम्म तलव बृद्धिको तयारी गरेको हो । कर्मचारीको तह हेरेर तलब बृद्धिको योजना बनाइएको छ ।

त्यस्तै वृद्धा भत्तापनि पाँच सयदेखि एक हजारसम्म थप गर्ने योजनामा सरकार रहेको छ । यसरी बृद्धि गरिने रकमवाट राज्यलाई तीस अर्ब थप भार पर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्