१६ आश्विन २०८०, मंगलबार
Logo
final gp koirala advert

नुवाकोट उद्योग वाणिज्य संघको १० औँ अधिवेसनको मतगणना जारी, काङ्ग्रेस निकट व्यवसायीको अग्रता

शनिवार भएको उद्योग वाणिज्य संघ नुवाकोटको दशौँ अधिवेसनको मत गणना जारी छ । दिउसो २ बजेसम्मको मत परिणाम अनुसार नेपाली काङ्ग्रेस निकट तारा बहादुर कार्कीको प्यानल नै अगाडी रहेको छ । ५१५ सम्मको मत परिणाम गनिसक्दा नुवाकोट उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष तारा बहादुर कार्कीले ३११ मत प्राप्त गरेका छन् । भने पूर्व उपाध्यक्ष रमेश श्रेष्ठले १९० मत प्राप्त गरेका छन् । कार्की र श्रेष्ठविच १२१ मतान्तर रहेको छ । यतिबेला ६१५ बाट मत गणना सुरु भएको छ । अहिले सम्मको मत परिणाम निम्न छ  ।

प्रतिक्रिया दिनुहोस्