२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

आठौ रााष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पुरुष फुटवलको उपाधि नुवाकोटलाई

नुवाकोट,   नुवाकोटमा जारी आठौ रााष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पुरुष फुटवलको उपाधिमा नुवाकोटले जितको छ ।
आज दिउसो सम्पन्न फाइनल खेलमा नुवाकोटले मकवानपुरलाई ३ शुन्य गोल अन्तरले पराजित गरि उपाधि हात पारेको हो । खेल सुरु भएको १८ मिनेट र ३९ मिनेटमा जर्सी नं ७ का रामकाजी कुमालले दुई गोल गरी म्यान अफ द म्याचको उपाधि हाता पार्नु भएको हो।त्यस्तै खेल सुरु भएको ३१ मिनेटमा जसी नं ७७ का राजु कुमालले एक गोल गर्नु भएको थियो। फाइनल खेलबाट पराजीत हुने मकवानपुरका जसी नं ११ का कृष्ण विर रुम्वा खेल सुरु भएको २ मिनेटमा र जर्सी नं १३ का सुनिल घलानले खेल सुरु भएको ४१ मिनेटमा एक एक गोल गर्नु भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्