१२ श्रावण २०८१, शनिबार
Logo

राजधानीको मखनमा आगलागी

राजधानीको मखनमा बिहीबार दिउँसो केही घरमा आगलागी भएको छ।

जुद्ध वारूण यन्त्र बसन्तपुरका अनुसार बिहान १२ बजेतिर मखनको सानो पशुपति जाने बाटोको एक घरबाट आगलागी भएको थियो। पछि त्यो आगो अरू घरमा फैलिएको थियो। आगलागी नियन्त्रण गर्न चार वटा वारूण यन्त्र परिचालन गरिएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्