१२ श्रावण २०८१, शनिबार
Logo

नेपाल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा रामहरी न्यौपाने नियुक्त

काठमाण्डौ / नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र सञ्चालकमा रामहरी न्यौपानेलाई नियुक्त भएका छन् ।

कम्पनीको संचालक समितिको बैठकको निर्णय अनुसार न्यौपाने सञ्चालक पदमा नियुक्त भएका हुन् ।

न्यौपानेले आगामी चार वर्षसम्म कम्पनीको सञ्चालक पदको कार्यभार सम्हाल्नेछन् । न्यौपानेले मंगलबारदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्