सामुदायिक विकास केन्द्र नेपालले TDH को आर्थीक सहयोगमा विपद् जोखिम न्युनीकरण तथा विपद् उद्वारका सामग्रीहरू बितरण गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि नुवाकोट जिल्ला प्रशासन कार्यालयलाई विपद् जोखिम न्युनीकरण तथा विपद् उद्वारका सामग्रीहरू प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलाई संस्थाले हस्तान्तरण गरेको हो ।