१ पुष २०८२, मंगलवार
Logo

सामुदायिक विकास केन्द्र नेपाललको सहयोगमा विपद् जोखिम न्युनीकरण तथा विपद् उद्वारका सामग्री बितरण

सामुदायिक विकास केन्द्र नेपालले TDH को आर्थीक सहयोगमा विपद् जोखिम न्युनीकरण तथा विपद् उद्वारका सामग्रीहरू बितरण गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि नुवाकोट जिल्ला प्रशासन कार्यालयलाई विपद् जोखिम न्युनीकरण तथा विपद् उद्वारका सामग्रीहरू प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलाई संस्थाले हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्