विदुर, साम्राज्यवादको विरोधि राजनितिक प्रणाली लेनिनवाद रहेको बन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले बताउनु भयो । ७० औँ पार्टी स्थापना दिवस तथा १४९ औँ लेनिन जयन्तीको अवसरमा नेकपा नुवाकोटको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले आर्थिक सामाजिक रुपमा सामन्तवादको आधारहरु भत्कीसकेको बताउनु भयो ।