५ औ अन्तराष्टीय योग दिवशको अबसरमा बिदुरमा एक कार्यक्रम सम्पन्न भएको छ । पतन्जलि योग केन्द्र नुवाकोट र बह्राकुमारी राजयोग नुवाकोटको संयुक्त आयोजनामा भएको कार्यक्रलाइ सम्बोधन गदै बिदुर नगरपालीका का उप प्रमुख गिताकुमारी दाहाल ले अस्वस्थ मानसिकताबाट बच्न सबैले योग गर्नुपर्ने बताउनुभएको छ । अन्तर्रा्ष्ट्रिय