सिरहाको लहानबाट ‘गायब’ पारिएको नेपाल आयल निगमको ट्याङ्कर धनुषाको रामदहैयामा फेला परेको छ । सिराहाका डिएसपी अपिल बोहरा अनुसार सो ट्ंयाकर राम मन्दिर छेउँमा हाइवेमा पार्किङ गरेर राखेको अवस्थामा फेला परेको हो । ट्याकंर फेला परेपनि ट्याकरमा भएको २० हजार डिजल र ट्याकर गायब पार्ने