विदुर, देश निमार्ण महत्वपूर्ण भुमिका मजदुरहरुबाट भएको विदुर नगरपालिकाका उपप्रमुख गिता दाहालले बताउनु भयो । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा बुधबार १३०औँ अन्तर्रा्ष्ट्रिय श्रमिक दिवसको अवसरमा बोल्दै उप प्रमुख दाहालले मजदुरहरुको हक र अधिकारका