नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा सनिवार देखी होटल रोयल इन संचालन सुरु भएको छ । करिव ५ करोड रुपैयाँको लगानीमा सुरु भएको होटलको उद्घाटन ९१ बर्षका एक जेष्ठ नागरिकले गर्नु भएको हो । होटल रोयल इन्मा सुविधा सम्पन्न १४ कोठा सहितका ३