नुवाकोटको सुर्यगढी गाँउपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरिको आधारमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले अनुसन्धान गरेको छ । गाँउपालिकाबाट सम्बन्धित आयोजनाहरुमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरिको आधारमा आयोगले जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई पत्र काटे पछि स्थलगत छानबिन गरेको हो । गाउँपालिकाबाट