धनुषा – प्रदेश २ सरकारले रक्षाबन्धन (जनै पूर्णिमा) को अवसरमा बिहीबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जारी गर्नु भएकाे शुभकामना सन्देशमा लेखिएकाे छ, ‘रक्षाबन्धन पर्वको अवसरमा साउन ३० गते प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हुँदा यस पर्वलाई हर्षाेल्लासका साथ मनाउन