संघीय साम्सद हित बहादुर तामाङले आफ्नो नियमित पहलका कारण पासाङ ल्हामु सडकको निर्माणकार्यले गति लिन लागेको बताउनु भएको छ । ककनी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोह लाई सम्बोधन गर्दै साम्सद तामाङले बालाजु रानिपौवा खण्डमा टेन्डर प्रक्रिया अन्तिममा पुगेकाले अब छिटोभन्दा छिटो निर्माण