विदुर , नुवाकोटकी २३ वर्षिय युवतीलाई सामाजिक सञ्जाल (फेसबुक) मा ब्याक मेल गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बैशाख १५ गते देखि नुवाकोटको विदुर नगरपालिकाकी युवती र युवतीको परिवारलाई नै पटकपटक नुवाकोट खवर नामक फेक एकाउन्टबाट ब्याक मेल गरेको भन्दै पिडित युवतीले बैशाख