बिदुर नगरपालीकाको मुख्य सडक तथा साहायक सडक लथालिंग छ । कतै स्तरोन्नतीको क्रममा समस्या छ । कतै भर्खरै असारे बजेट सकेर गरेको कालोपत्रेमा खाल्डो र खोल्सा बनेर जोखिम निम्त्याई रहेको छ । बिदुर नगरपालीका भित्रका सबै स्थानका सडक प्राय अस्तबस्त नै छ । बिदुर नगरपालीकाको