विदुर, समृद्ध नुवाकोट अभियानका युवाहरुको जमातले आइतबार बिहान सिल्ट्याङ्की परिषरमा सरसफाई कार्यक्रमको आयोजना गरेको छ । आन्तरिक पर्यटकहरुको पहिलो गन्तव्य विदुर नगरपालिका वडा नं ९ स्थित सिलट्याङ्कीमा जथाभावी फोहोर नफाल्न जनचेतना फैलाउने उदेश्यले सरसफाई कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । सिल्ट्याङ्की क्षेत्रलाई आन्तरकि