नुवाकोटमा आर्थिक बर्ष २०७९/८० को स्थानीय तह संस्थागत स्वमुल्यांकनमा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका स्थानीय तह हरु क्रमशः पहिलो, दोश्रो, तेश्रो र चौंथो भएका छन । नुवाकोटको १२ वटा स्थानीय तह मध्य ८२.७५ अंक सहित ककनी पहिलो भएको हो । त्यसैगरी दुप्चेश्वर गाउपालिका ८०