विदुर, संवाद समूह नुवाकोटको आयोजनामा विदुर नगरपालिकामा योजना निर्माण तथा कार्यान्वयनमा देखिएका समस्याहरुको बारेमा मंगलबार छलफल भएको छ । स्थानीय सरकारले योजना निर्माण तथा कार्यान्वयनमा भोग्नु परेका समस्या पहिचान गरी ती समस्याको समाधान गर्ने उद्देश्यलेले संवाद कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा नगर प्रमुख सन्जु