तारकेश्वरका बिभिन्न खोलाहरुमा झोलुंगे पुलको लागी संघिय सरकारबाट ५० लाख बजेट बिनीयोजन भएको छ । संघिय सांसद नारायाण प्रसाद खतिवडाको बिषेश पहलमा तारकेश्वर गाउपालीका मा ३ वटा झोलुंगे पुल बन्ने पक्का भएको छ । बिबिएल ले यस अघि नै सर्भे गरेको गाउपालीका को उपाध्यक्ष तारा