बेल्कोटगढी÷ सामुदायिक विद्यालयमै नीजिसरह गुणस्तरिय शिक्षा सञ्चालनको लागि नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित करुणाकर आधारभूत विद्यालयमा सञ्चालन गरिएको धार्मिक शैक्षिक महोत्सवबाट २३ लाख रुपैयाँ सहयोग संकलन भएको छ । बेलकोटगढी–९ जिलिङ नलगाउँमा रहेको विद्यालयले बैशाख २२ गतेदेखि २९ गतेसम्म सञ्चालन गरेको शैक्षिक महोत्सव अर्थात् सप्ताहज्ञान महायज्ञबाट उक्त