विदुर, शिक्षा, संंकृति कृषि र पूर्वाधारको अभियान, दिगो व्यापारिक केन्द्र विदुरको स्वाभिमान भन्ने मुल नाराका साथ संचालन भएको विदुर मेयरकप फुटबल प्रतियोगितामा शनिवार देखि सेमिफनल खेल सुरु भएको छ ।पहिलो सेमिफाइनल खेलमा भने विदुर नगरपालिकाले मेलम्ची नगरपालिका सिन्धुपाल्चोकलाई ३–१ गोलले पराजित गरेको छ । प्रतियोगितामा