तारकेश्वर गाउपालीका वडा नं ६ मा बिकाश शिविर वडा स्तरीय आयोजना सम्झौता कार्यक्रम सम्पन्न भएको छ । तारकेश्वर गाउपालीकाले सम्बृद्ध तारकेश्वरको लागी बिकाश शिविर वडा स्तरीय आयोजना सम्झौता कार्यक्रम सम्पन्न गरेको हो । वडा नं ६ सहित तारकेश्वर गाउपालीकाले ४ वटा वडामा वडा स्तरिय आयोजना