शिवपुरी, नुवाकोट / शिवपुरी गाउँपालिकाले सोनाम ल्होछारको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको बाहुल्यता रहेको हुनाले ल्होछारमा सार्वजनिक विदा दिएको गाउँपालिकाको पत्रमा उल्लेख छ । तामाङ समुदायले यहि माघ २२ गते सोमबार परेको २८५५ औं सोनाम ल्होछार सुङ्गुर (फाग/ड्वा ल्हो) वर्ग अन्तर्गतको नयाँ वर्षका