नुवाकोट, जि. एफ. एन. नेपालले नुवाकोटमा अति विपन्न वर्गलार्ई सहयोग गर्ने उदेश्यका साथ विभिन्न कामको सुरुवात गरेको छ । जि. एफ. एन. परोपकारी परियोजना २०७५–२०७६ अन्तर्गत विपन्न किसानका लागी बाख्रा वितरण, गरिब तथा जेहेन्दार विद्यार्थीका लागी छात्रावृत्ति वितरण तथा लेखन सामग्रीको वितरण गरेको छ ।