काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयक्त) का युवा र विद्यार्थी संगठनले सोमबार अख्तियार दुरुपयोग अनुसनधान आयोगको कार्यालय घेराउ गर्ने भएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त) र राष्ट्रिय प्रजातान्त्रिक विध्यार्थि संगठन (संयुक्त) ले सोमबार अख्तियारको कार्यालय घेराउ गर्न लागेका हुन् । निर्मला हत्या काण्ड,