छैठौं लिखु गाउँपालिका स्तरीय रास्ट्रपति रनिङशिल्ड प्रतियोगिता क्षेत्रपाल माध्यमिक बिद्यालयको प्राङ्गणमा सुरुभएको छ । “लिखुको ध्यान अनुशासित तथा उत्कृष्ट खेलाडी उत्पादन” भन्ने नारा सहित सुरु भएको प्रतियोगितामा ८ वटा बिद्यालयले प्रतिस्पर्धा गर्न लागेका छन् । लिखु गाउँपालिका अध्यक्ष ध्रुब श्रेष्ठले उद्घाटन मन्तव्य राख्दै भन्नुभयो “गाउँ,