रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ तातोपानी डाँडामा गएको पहिरोले पुरेर तीन जनाको ज्यान गएको छ । रसुवागढीबाट १० जना यात्रु बोकेर काठमाण्डौ जान लागेको ना १ ज ७८२४ नम्बरको गाडीमा पछाडिको भागमा माथिबाट खसेको पहिरोले पुरेपछि तीन जनाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यलय रसुवाले जनाएको