पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका लामिछानेलाई प्रहरीले बिहिबार साँझ न्यूज २४ को कार्यालयबाटै पक्राउ गरेको हो । प्रहरीले लामिछानेसँगै युवराज कँडेललाई पनि पक्राउ गरेको छ । उनीहरुलाई अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हाे । पक्राउ लगत्तै उनीहरुलाई चितवन पठाइएको प्रहरीले जनाएको