काठमाडौमा एक युबती मृत अबस्थामा भेटिएकी छन् । मृत्यु हुनेमा तारकेश्वर गाउपालीकान वडा नं ४ बुधसिंङकी २० बर्षिय बिना श्रेष्ठ रहेको बालाजु प्रहरी चौकी काठमाडौले जनाएको छ । मृत्यु २३ गते भएको र उनको सब यतिखेर पोष्टमार्टमको लागी टिचिङ हस्पीटलमा लगिएको काठमाडौ प्रहरिले जनाएको छ