१२ श्रावण २०८१, शनिबार
Logo

तारकेश्वर गाउपालीकाको एक युबती मृत अबस्थामा कामाडौमा फेला

काठमाडौमा एक युबती मृत अबस्थामा भेटिएकी छन् । मृत्यु हुनेमा तारकेश्वर गाउपालीकान वडा नं ४ बुधसिंङकी २० बर्षिय बिना श्रेष्ठ रहेको बालाजु प्रहरी चौकी काठमाडौले जनाएको छ । मृत्यु २३ गते भएको र उनको सब यतिखेर पोष्टमार्टमको लागी टिचिङ हस्पीटलमा लगिएको काठमाडौ प्रहरिले जनाएको छ ।
काठमाडौ नगरपालीका वडा नं १६ माछापोखरीमा उनको शव भेटिएको हो । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको कामपा प्रहरीले जनाएको छ , भने घटनामा संलग्न भएको आशंकामा प्रहरीले सोही स्थानमा बसोबास गर्ने सागर रिमाललाइ हिजोराती ९ बजे प्रहरीले नियन्त्रणमा लिगेको छ , भने अर्का आपोपी सौरभ रिमालको भने प्रहरीले खोजी तिब्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस्