विदुर, नुवाकोट / यामाहा कम्पनीको नुवाकोट र रसुवाको आधिकारिक बिक्रेता त्रिशूली अटोले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई ६ थान हेलमेट प्रदान गरेको छ । जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज प्रहरी नायव निरीक्षक शम्भुबहादुर अधिकारीमार्फत् ट्राफिक व्यवस्थापन सहजताको लागि त्रिशूली अटोले उक्त हेल्मेट उपलब्ध गराएको त्रिशूली अटोका प्रबन्ध निर्देशक विवेक