नुवाकोटको विदुर नगरपालिका–३ को वडा कार्यालयमा बुधबार वृद्धभत्ता लिन गएका स्थानीय ९५ वर्षीय सेते सार्की मृतावस्थामा भेटिएका छन् । वृद्धभत्ता लिन जान भनी घरबाट निस्किएका सार्की घर नआएपछि परिवारले जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि खबर गरेका थिए । प्रहरी, स्थानीयवासी र सार्कीका परिवार सहितका टोलीले खोज्ने