नुवाकोट मालपोत कार्यालयमा कर्मचारी अभाव भए संगै विचौलियामय बन्दै गएकोछ । सधै व्यस्त रहने मालपोत कार्यालयमा घण्टौ देखि बाहिर झ्यालमा सर्वसाधरण सेवाग्राहि लाईन लाएर बस्नबाध्य छन् भने विचौलियाहरु भने सिधा भित्र प्रवेश गरेर मनोमानि तरिकाले काम गर्ने प्रवृद्धि बढेको छ । ‘मंगलबार मालपोत कार्यालयमा