विदुर,माछापुच्छ्रे बैँक लि. त्रिशुली शाखाको नुवाकोटमा सेवा सुरु भएको छ । आइतबार नुवाकोटको सदरमुकाम विदुर नगरपालिका वडा नं ४ दम्कीमा माछापुच्छ्रे बैँक लिमिटेड त्रिशुली शाखाको उद्धघाटन भएको छ । विदुर नगरपालिकाका प्रमुख सन्जु पडिण्तले माछापुच्छ्रे बैँकलाई कृषिमा लगानी गर्न रोजगारमुलक कार्य गर्न आग्रह गर्नु भयो