धादिङ । विवहाग गरेर पति संगै बसेकी एक महिलाले ०७६ बैशाख १९ गते जिल्ला प्रहरी कार्यालयमा धादिङमा आफूलाई पतिले बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दर्ता गरेकी छिन् । धादिङ जिल्लाकी एक २५ वर्षीया महिलाले उनका पति २३ वर्षीय पुरुष विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता