बेल्कोट गढी नगरपालीका वडा नं ५ मा एक ब्यक्ती मृत अबस्थामा फेला परेका छन् । कंचनपुरको चाँदनी गाउपालीका बस्ने अंदाजी ४० बर्षका शंकर भट्टको शव बिहिबार नुवाकोट प्रहरीले बेल्कोटगढी नगरपालीका वडा नं ५ केउरीनिमा फेला पारेको हो । मानसिक संतुलन ठिक नभएका उनलाई कंचनपुरको चाँदनी