बेलकोटगढी नगरपालिका उपप्रमुख शिव प्रसाद दाहाल र ठेकेदार बिचमा अनुचित लाभ सम्बन्धमा आएका टीका टिप्पणी प्रती नेकपा (माओवादी केन्द्र) बेलकोटगढी नगर समितीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार बेलकोटगढी नगर समिती अध्यक्ष शिव पौडेल र सचिब मनराज गुरुङद्वारा बिज्ञप्ती जारी गर्दै बेलकोटगढी नगरपालिका र