बिदुर नगरपलिकाको आयोजना जारी अन्तर पालिका स्तरीय विदुर मेयर कप फुटबल प्रतियोगिता बिवादमा तानिएको छ । समुहगत चरण समापन संगै सेमिफाइनल प्रवेशको बिषयमा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सन्तोष राइले आयोजकले खेलको नियम बितरित निर्णय गरेको बताएका छन । संजाल मार्फत सार्वजनिक गरिएको ध्यानाकर्षण पत्रमा