नुवाकोटको सुर्यगढी गाउपालीका वडा नं ४ हल्देकालिकाका अमर प्रसाद मिश्र र उनको छोरीको स्वास्थ्य उपचार गराउन आर्थिक अभाव भएको छ । बाबु छोरीको स्वास्थ्यमा एकै पटक गम्भिर समस्या उत्पन्न हुदा उपचार गर्न आर्थिक अभाव रहेकाले आर्थिक सहयोग गर्न अपिल गरिएको छ । निमोनिया बिग्रेर छातीमा