समाज सचेतन केन्द नुवाकोटले तिन महिने आधारभुत शिलाई कटाई संचालन गर्ने भएको छ । बिदुर नगरपालिका वडा नं ४ मा रहेको उक्त केन्द्रले आगामी असार ८ गते बाट तालीम संचालन हुने जानकारी दिएको छ ।। स्थानीय स्तरमा रहेका यूवा वर्गलाई लक्षित गर्दै सिपमुलक तालिम संचालन