१२ श्रावण २०८१, शनिबार
Logo

बिदुरमा निशुल्क शिलाई कटाई तालिम हुने

समाज सचेतन केन्द नुवाकोटले तिन महिने आधारभुत शिलाई कटाई संचालन गर्ने भएको छ । बिदुर नगरपालिका वडा नं ४ मा रहेको उक्त केन्द्रले आगामी असार ८ गते बाट तालीम संचालन हुने जानकारी दिएको छ ।। स्थानीय स्तरमा रहेका यूवा वर्गलाई लक्षित गर्दै सिपमुलक तालिम संचालन गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । उक्त तालीममा करिब ५० प्रशिक्षार्थी सहभागी हुने आयोजकले बताएको छ । तालिम निशुल्क प्रदान गरीने र इच्छुक ब्यतिmहरुले यहि असार ५ गते भित्र नाम दर्ता गराउन सक्ने कुरा संस्थाका अध्यक्ष यम कुमार खातीले जालपा न्युजलाई बताउनु भयो । ।

प्रतिक्रिया दिनुहोस्