साउन २५, धादिङ गजुरी गाउँपालिका वडा नं. ६ स्थित दरिङ्गाल खोलामा वालुवा झिक्ने क्रममा डुबेर शनिबार २ जनाको मृत्यु भएको छ। गजुरी गाउँपालिका वडा नं. ७ भस्मे खर्कका १८ वर्षिय भिम व. तामाङ र सोहि स्थानका २१ वर्षिय सुमन तामाङको मृत्यु भएको हो । काठमाडौ