विदुर, स्थानीयलााई स्वस्थ मासु वितरण गर्ने उदेश्यका साथ नुवाकोटमा आधुनिक बधशालाको शिलान्यास सम्पन्न भएको छ । स्वस्थ र सफा मासुको विक्री वितरणगर्न र नगरलाई सफा राख्न बधशालाको निमार्ण गर्न लागेको विदुर नगरपालिका का प्रमुख सन्जु पण्डितले बताउनु भयो । नुवाकोटको सदरमुकाम नजिक रहेर पनि विकास