नुवाकोटको बट्टारमा आइतबार बिहेजात्रा सम्पन्न भएको छ । नुवाकोटको सदरमुकाम बट्टार बजारमा स्थानिय युवाहरुको सक्रिय सहभागितामा कला संस्कृति तथा धार्मीक परम्पराको संरक्षणको लागी जात्राको आयोजना गरेको आयोजकले जनाएको छ । बट्टारको पुरानो पाटीबाट बाजागाजा मौलिक भजन सहित बेहुला निकालीएको हो । संगमचोमा बिवाह मंडप बनाई